HomeFeatureइन्धनको मूल्य वृद्धिविरुद्ध नेकपा विद्यार्थीहरुको प्रदर्शन

इन्धनको मूल्य वृद्धिविरुद्ध नेकपा विद्यार्थीहरुको प्रदर्शन

काठमाडौं, 2 सितंबर 2022

नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट विद्यार्थी संगठनले संयुक्त रुपमा इन्धनको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेका छन् ।नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी डिजल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मुल्य वृद्धि गरेको थियो । उनीहरुले टेकु आयल निगम अगाडि विरोध प्रदर्शन गरेका हुन् । अखिल क्रान्तिकारीको केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल र नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष विरेन्द्र शाहले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...