HomeFeatureउत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण, एक हप्तामा चौथो परीक्षण

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण, एक हप्तामा चौथो परीक्षण

1 अक्टूबर 2022

शनिबार बिहान उत्तर कोरियाले फेरि एक पटक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले प्योङयाङको सुनान क्षेत्रबाट पूर्वी सागरमा दुईवटा मिसाइल प्रहार गरेको विज्ञप्तिमा उल्लेख छ । पूर्वी सागरलाई जापानको सागर पनि भनिन्छ। जापानी सेनाले पनि यसको पुष्टि गरेको छ । एक हप्तामा यो चौथो मिसाइल परीक्षण हो। यसअघि २५ सेप्टेम्बर २८–२९ सेप्टेम्बरमा एक–एक मिसाइल प्रहार गरिएको थियो । यो परीक्षण अमेरिका, जापान र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको भ्रमणपछि गरिएको हो । पाँच वर्षमा पहिलो पटक तीनै देशले यस क्षेत्रमा सैन्य अभ्यास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...