HomeFeatureरुसको कर्च ब्रिजमा विष्फोट

रुसको कर्च ब्रिजमा विष्फोट

8 अक्टूबर 2022

रुसले सन् २०१४ मा युक्रेनबाट टुक्र्याएको क्राइमिया क्षेत्रलाई रुससँग जोड्ने एक मात्र पुल भत्किएको छ । बिस्फोटपछि रुसका लागि रणनीतिक रुपमा महत्वपूर्ण पूल भत्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिस्फोटपछि पुलमा रहेका तेलका ट्यांकरमा आगलागी भएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा पुल निर्माण भएको थियो । सो पुल युक्रेनमा रुसी सैन्य सामग्री आपूर्ति गर्नका लागि रुसको प्रमुख मार्ग थियो । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले पुलमा भएको बिस्फोटलाई ‘सुरुवात’ मात्र भनेका छन् । उनले भनेका छन्, ‘अवैध रुपमा निर्माण गरिएका सबै संरचना भत्काइने छ, सबै चोरिएका चिजहरु फिर्ता गरिने छन् ।’

रुसी राष्ट्रपतिलाई बिस्फोटबारे जानकारी गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पुटिनले पुलमा भएको बिस्फोटबारे अनुसन्धान गर्न आदेश दिएको प्रवक्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...