HomeFeatureओलीले अहिलेसम्मका उपलब्धि उल्टाउन खोजेको पौडेलको टिप्पणी

ओलीले अहिलेसम्मका उपलब्धि उल्टाउन खोजेको पौडेलको टिप्पणी

काठमाडौं, 24 अक्टूबर 2022

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्मका उपलब्धि उल्टाउन खोजेको टिप्पणी गरेका छन् । सोमबार वागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरूले सत्ता स्वार्थका लागि गठबन्धन नगरेको प्रष्टीकरण दिए ।

उनले भने, ‘हामी चुनौतीपूर्ण अवस्थामा छौँ । अहिलेसम्म ल्याएको उलपब्धिमाथि राष्ट्रपति र तत्कालीन प्रधानमन्त्रीबाट प्रहार भएको छ । रक्षक नै भक्षक भए। उपलब्धिलाई माटोमै मिलाउने प्रयास भयो । त्यसविरुद्ध हामीले संयुक्त आवाज उठाएर गठबन्धन गरेका छौँ । एमालेले गरेको गठबन्धन दलका अनुहार हेर्नुस् । र, हाम्रो गठबन्धनलाई हेर्नुस् । त्यहीँबाट सबै प्रष्ट हुन सकिन्छ । गठबन्धन सत्ताको लागि मात्रै होइन । जनताबाट प्राप्त अधिकार रक्षाका लागि हामीले गठबन्धन गरेका छौँ ।’

समाज रुपमान्तरणका लागि गठबन्धन गरेर चुनावमा गएको पौडेलको भनाइ थियो । व्यवस्था बदलिएपनि जनताको अवस्था बदलिन नसकेको उनको भनाइ छ । जुन पार्टीको भएपनि गठबन्धनको उम्मेदवारलाई जिताउन एकजुट भएर लाग्न निर्देशन दिए । मुलुकलाई राष्ट्रवादको मुकुन्डो लगाएर उपलब्धिमाथि आक्रमण गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...