HomeFeature६ महिनामा सबै नेपालीलाई नागरिकता, १ वर्षमा राष्ट्रिय परिचय पत्र प्रदान गर्ने...

६ महिनामा सबै नेपालीलाई नागरिकता, १ वर्षमा राष्ट्रिय परिचय पत्र प्रदान गर्ने प्रधानमन्त्रीको प्रतिवद्वता

काठमाडौं, 10 जनवरी 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ महिनाभित्र नागरिकता नपाएका नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । दोस्रो दिनको प्रनिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्रीले ६ महिनामा नगरिककता र १ वर्षभित्र राष्ट्रिय परिचय वितरण गरिसक्ने प्रतिवद्वता व्यक्त गरेका हुन् । देश अहिले कुनै न कुनै किसिमको संकटमा रहेको उल्लेख गर्दै प्रचण्डले संकट निराकरणका लागि राष्ट्रिय आवश्यकता आवश्यक रहेको बताए । देश अहिले आर्थिक सकंटमा रहेको भन्दै प्रचण्डले यो संकट निराकरणका लागि पनि राजनीतिक सहकार्य आवश्यक रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...