HomeFeatureराष्ट्रपतिमा एमालेको उम्मेदवारलाई हराएरै छाड्छौं: थापा

राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई हराएरै छाड्छौं: थापा

काठमाडौं, 8 फरवरी 2023

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने उद्घोष गरेका छन् । उनले विगतमा राष्ट्रपतिले कार्यकारीले गरेको निर्णयलाई चूनौति दिएको स्मरण गर्दै संविधान बचाउनको लागि पनि एमालेले प्रस्ताव गरेको उम्मेदवारलाई हराएरै छाड्ने चूनौति दिएका हुन् । थापाले पौष १० गते एमालेले छट्टु काम गरेको आरोप लगाएका छन्।

महामन्त्री थापाले भने, ‘पौष १० गते बिहानसम्म हामी नयाँ सरकार बनाउने तयारी थियौं तर दिउँसो एकैपटक परिदृष्य बदलियो।’ महामन्त्री थापाले त्यो दिनको कुरा कोही कसैको नलुकेको बताउँदै भने, ‘नेकपा एमालेले नेपाली कांग्रेसलाई पनि तपाईंहरु ३ बजे तयार भएर बसिराख्नुस हामी हस्ताक्षर लिएर आउछौं भनेर भनेकै हो। अनि माओवादीलाई पनि तपाईंहरु कांग्रेसलाई छोडेर आउनुस हामी प्रधानमन्त्री बनाउछौ भनेर भनेकै हो। र हामी पनि अहिले एकछिनमा एमाले आउछ भनेर बसेकै हौं। माओवादी साथीहरु पनि ढुक्क भएर गएकै हुन्। त्यो दिन नेकपा एमालेले छट्टु काम गरेकै हो।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...