HomeFeatureनेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको छ: विप्लव

नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको छ: विप्लव

काठमाडौं, 8 फरवरी 2023

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका छन्। उनले काठमाडौंस्थित नाँचघरमा आज पत्रकार सम्मेलनमा बोल्दै  यस्तो बताएका छन्। उनले नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका हुन्। उनले ६३ सालपछि गणतन्त्र आएको र संघियता यावत कुराहरु गरिएको तर एकपछि अर्को वर्ष ठूलाठूला राजनीतिक र आर्थिक अस्थिरता र संकटतिर धकलिदैँ गएको बताउँदै भने, ‘सबै पार्टीका नेताहरुले आर्थिक संकट गहरिदैँ गएको ब्याख्या गरिराख्नु भएको छ र एउटा पार्टीले अर्को पार्टीलाई एउटा सरकारले अर्को सरकारलाई आरोप लगाएपनि सारमा यो केहो भन्दा नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा जाँदैछ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...