HomeFeatureजिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री

काठमाडौं, 27 जुन 2023

अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने स्पष्टीकरण दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने तयारी गरेको भन्दै प्रतिपक्ष एमाले र रास्वपाको अवरोधपछि  सदनमा बोल्दै अर्थमन्त्री महतले निर्वाचनमा सरकारको कुनै हस्तक्षेप नरहने स्पष्ट पारे।

कार्यालय

सो सम्बन्धमा अर्थमन्त्री महतले स्पष्टीकरण दिँदै भने, ‘हामीले निर्वाचन कार्यालय खारेजी भनेका थिएनौं तैपनि त्यहाँ खारेजी शब्द पर्न गयो, तत्कालको अवस्थामा जिल्ला निर्वाचनको कार्यालय आउँदा खारेज गरी जिल्ला प्रशारण कार्यमा निर्वाचन इकाइ रहने, अब पाँच वर्षसम्म यसको धेरै काम नहोला, त्यसो हुनाले यसमै यसको बिल्डिङ छ, त्यही नै यसको स्वतन्त्र रूपमा कार्यालय भए भइहाल्छ भन्ने आशयका साथ पर्न गयो ।’

उनले थपे, ‘तर समग्र स्टेकहोल्डरहरूसँग छलफल गरेपछि थप निर्वाचनआयोगसँग र नेतृत्वतहसँग कुराकानी भएपछि हामी स्पष्ट छौं, यसको छुट्टै अस्तित्वलाई नकार्ने समाप्त पार्ने हाम्रो कुनै मनशाय छैन’।

जिल्ला निर्वाचन कार्यालय अहिले जस्तै कायम रहने बताउदै उनले प्रशासन कार्यालय मातहत ल्याउने भन्ने विषयमा कुनै सत्यता नभएको प्रष्ट्याए।

 

 

यो भिडियो पनि हेर्नुहोस्…

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...