Homeमनोरन्जनराजकुमार र श्रद्धाको 'स्त्री २' को छायांकन सुरू

राजकुमार र श्रद्धाको ‘स्त्री २’ को छायांकन सुरू

राजकुमार र श्रद्धाको ‘स्त्री २’ को छायांकन सुरू

दिल्ली, 27 जुन 2023

बलिउड चर्चित कलाकार राजकुमार राव र श्रद्धा कपूरको फिल्म ‘स्त्री २’ को छायांकन सुरू भएको छ। दर्शकले सन् २०१८ मा प्रदर्शन भएको फिल्म ‘स्त्री’ लाई रूचाएका थिए।

राजकुमार

राजकुमार

केही दिनअघि ‘स्त्री २’ को निर्माण घोषणा गरिएको थियो। यसैबीच फिल्मका मुख्य कलाकार श्रद्धा कपूर र राजकुमार रावले फिल्म सेटबाट एक तस्बिर सार्वजनिक गरेका छन्।

राजकुमार

राजकुमारले आफ्नो इन्स्टाग्राममा सोमबार श्रद्धासँगको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘स्त्री र पुरुषको फेरि भेट भएपछि के होला?’

अमर कोशिशले निर्देशन गरिरहेको फिल्ममा राजकुमार र श्रद्धासँगै पंकज त्रिपाठी र अभिषेक बनर्जीको मुख्य भूमिका रहनेछ।

फिल्म ‘स्त्री’ मा एक अदृश्य युवतीसँग गाउँलेहरू डराउने कथा देखाइएको थियो। फिल्मको दोस्राे भागमा अदृश्य युवतीको रहस्य खुल्ने बताइएको छ।

यो फिल्म सन् २०२४ अगस्त ३१ मा प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...