HomeFeatureकंगनाको ‘तेजस’मा फाइटर रुप

कंगनाको ‘तेजस’मा फाइटर रुप

कंगनाको ‘तेजस’मा फाइटर रुप

दिल्ली, 6 जुलाई 2023

यतिबेला अभिनेत्री कंगना रानौत चर्चाको शिखरमा छिन् । बुधवार कंगनाले आफ्नो नयाँ फिल्म ‘तेजस’ को बारेमा अपडेट गराएकी छिन् ।

कंगना
कंगना

उनले आफ्नो फिल्म ‘तेजस’ को प्रशंसा गर्दै रितिक रोशनको फिल्म ‘फाइटर’ लाई कटाक्ष गरेकी छिन् । कंगनाले आगामी दसैंको अवसर पारेर ‘तेजस’ को प्रदर्शन मिति घोषणा गरेकी छिन् । यो फिल्ममा कंगना वायुसेना अधिकारी तेजस गिलको भूमिकामा देखिदैँछिन् । यो फिल्मको कथा एउटा पाइलट र देशको रक्षा गर्ने बहादुर सैनिकमा आधारित छ ।

फिल्मको घोषणा गर्दै कंगनाले तेजसलाई भारतको पहिलो हवाई एक्शन फिल्म भएकोसमेत बताएकी छिन् ।

कंगना

त्यस्तै, रितिक रोशनको फिल्म ‘फाइटर’ लाई भारतको पहिलो एरियल एक्शन फ्रेन्चाइजी पनि भनिएको छ । फिल्मको टाइटलको यो लडाईँमा कंगनाले आफ्नो फिल्म ‘तेजस’ लाई रितिकको ‘फाइटर’ भन्दा अगाडि नै रिजिल होस् भन्ने सुनिश्चित गरिरहेकी छिन् ।

कंगना
कंगना

केहि समय अगाडि ओटीटीमा कंगनाको ‘टीकू वेड्स शेरु’ रिलिज भएको थियो । यो फिल्ममा नवाजुद्दीन सिद्दीकी र अवनीत कौरको अभिनय रहेको थियो । यो फिल्मले सोचे जस्तो सफलता हासिल गर्न सकेन ।

कंगना

क्ंगनाको तेजस अक्टूबर २० मा रिलिज हुने कुरा छ भने फाइटर २०२४ को जनवरी २५ मा रिलिज हुँदैछ ।

 कंगना

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्…

 

  1. राजनीति छाडिन् एलिजा गौमतले
  2. रास्वपा सरकार परिवर्तनको खेलमा छैन

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...