Homeमनोरन्जनयी हुन् बलिउडमा ४ फिल्म सार्वजनिक प्रदर्शनमा फ्लप , टीभीबाट प्रसारण हुँदा...

यी हुन् बलिउडमा ४ फिल्म सार्वजनिक प्रदर्शनमा फ्लप , टीभीबाट प्रसारण हुँदा लोकप्रिय

यी हुन् बलिउडमा ४ फिल्म सार्वजनिक प्रदर्शनमा फ्लप , टीभीबाट प्रसारण हुँदा लोकप्रिय

दिल्ली, 19 जुलाई 2023

बलिउडमा केही फिल्म यस्ता निर्माण भएको छ । जो सार्वजनिक प्रदर्शनमा फ्लप सावित भएपनि टीभीबाट प्रसारण हुँदा लोकप्रिय पनि भएका छन् । यी हुन् ती मध्येका ४ फिल्म,

अन्दाज अपना अपना :

सलमान र आमिर खानको मुख्य भूमिका रहेको फिल्म हो ‘अन्दाज अपना अपना’ । बलिउडको सबैभन्दा राम्रो कमेडी फिल्ममा यसको नाम पनि आउँछ । फिल्म सार्वजनिक प्रदर्शनमा फ्लप सावित भएपनि टेलिभिजनमा भने दर्शकले अत्यधिक रुचाएका थिए ।

सूर्यवंशम :

अमिताभ बच्चन अभिनित ‘सूर्यवंशम’ पनि फ्लप फिल्मको सूचीमा छ । तर यो फिल्म हेर्ने दर्शक अत्याधिक छ ।

रहना है तेरे दिल में :

फिल्म मार्फत आर माधवनले बलिउड उद्योगमा कदम राखेका थिए । फिल्मको गीतहरु निकै लोकप्रिय छन् । फिल्मले हलमा खासै कमाल देखाउन सकेन ।

नायक :

अनिल कपुर अभिनित फिल्म नायक मानिसहरुमा निकै लोकप्रिय छ । फिल्म राजनीतिक विषयमा बनेको छ । फिल्म सार्वजनिक प्रदर्शनमा बक्स अफिसमा फ्लप सावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...