Homeसमाचारखेलकुदभारतले पाकिस्तानविरुद्ध फिल्डिङ गर्दै

भारतले पाकिस्तानविरुद्ध फिल्डिङ गर्दै

भारतले पाकिस्तानविरुद्ध फिल्डिङ गर्दै

 

काठमाडौँ,14 अक्टोबर 2023

आईसीसी क्रिकेट विश्वकप-२०२३ अन्तर्गतको भारतले टस जितेर पाकिस्तानविरुद्ध फिल्डिङ गरिरहेको छ । विश्वकप-२०२३ अन्तर्गतको १२औं खेलमा भारत र पाकिस्तान आमनेसामने भएका छन् । क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई निकै महत्वपूर्ण रुपमा लिइन्छ ।

यो विश्वकपमा पाकिस्तान र भारत दुई/दुई खेल खेलेकोमा सतप्रतिशत जित हात पारेका छन् । भारतले अस्ट्रेलिया र अफगानिस्तानलाई पराजित गरेको हो भने पाकिस्तानले श्रीलंका र नेदरल्याण्डस्लाई पराजित गरेको हो ।

यसपटक पाकिस्तानले विश्वकपमा बलियो मानिएको भारतविरुद्ध उसकै घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको छ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी छ ।

रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीमा शुभमन गिल, विराट कोहली, श्रेयर यर, केएल राहुल, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुम्राह, कुलदिप यादव र मोहम्मद सिराज रहेका छन् ।

यस्तै बाबर अजामको कप्तानीमा रहेको पाकिस्तानी टोलीमा इमाम उल हक, अब्दुल्लाह सफिक, मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमेद, शदाब खान, मोहम्मद नवाज, हसन अली, शाहीन साह अफ्रिदी र हरिस राउफ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...