Homeसमाचारखेलकुदओमानले बहराइनलाई १० विकेटले हराउँदै

ओमानले बहराइनलाई १० विकेटले हराउँदै

ओमानले बहराइनलाई १० विकेटले हराउँदै

काठमाडौं ,3 नोभेम्बर 2023

ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको छ। पहिलो सेमिफाइनलमा बहराइलाई पराजित गरेसगै विश्वकपमा छनोट पनि भएको छ।

आईसीसी एशिया क्षेत्र विश्वकपमा दुई देश छनोट हुनेमध्ये ओमान पहिलो भएको छ। टियु मैदानमा भएको खेलमा बहराईनले दिएको १०७ रनको लक्ष्य १४.१ ओभरमा बिना विकेटको क्षितमा लक्ष्य पूरा गरेको हो।

ओमानका लागि कश्यम प्रजापतिले ५७ रन बनाए भने प्रतिक अतिभालाले ४८ रन बनाए। यो सँगै फाइनल अव नेपाल र यूएईकाबीचमा भइरहेको खेलको विजेतासँग उपाधीका लागि खेल्ने छ।

मुलपानीमा नेपाल र यूएई खेलिरहेको छ। यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ। नेपाल १३ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...