पुनः जाजरकोटको रामीडाँडामा पुनः ५.८ म्याग्निच्युडको भूकम्प
काठमाडौँ,6 नोभेम्बर 2023
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर पुनः ४ बजेर ३१ मिनेटमा पुनः भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्निच्युड मापन गरिएको छ । भूकम्पको झट्का महसुस भएसँगै त्यहाँका मानिसहरू त्रसित भएका छन् ।









































