Homeसमाचारखेलकुदबंगलादेशले अष्ट्रेलियालाई दियो ३ सय ७ रनको चुनौती

बंगलादेशले अष्ट्रेलियालाई दियो ३ सय ७ रनको चुनौती

बंगलादेशले अष्ट्रेलियालाई दियो ३ सय ७ रनको चुनौती

काठमाडौँ, 11 नोभेम्बर 2023

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अष्ट्रेलियासामू जितका लागि ३ सय ७ रनको चुनौती दिएको छ।पुनेमा टस हारेर पहिला ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ६ रन बनाएको हो ।

बंगलादेशका लागि टूहिड ऋदोयले सर्वाधिक ७४ रनको योगदान गरे। कप्तान नजमूल होसाइन सान्टोले ४५, टान्जिड हसन र लिट्टन दासले समान ३६/३६ रनको योगदान गरे।

सिन एबोट र एडम जाम्पाले समान २/२ र मार्कस स्टोइनिसले एक विकेट लिए। अष्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ भने बंगलादेश सेमिफाइनलको रेसबाट बाहिरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...