Homeसमाचारनेपालनेपाल-भारत सीमा ओहोरदोहोर गर्ने खलंगा पुल खुल्ने समय एक घण्टा छोट्याइयो

नेपाल-भारत सीमा ओहोरदोहोर गर्ने खलंगा पुल खुल्ने समय एक घण्टा छोट्याइयो

नेपाल-भारत सीमा ओहोरदोहोर गर्ने खलंगा पुल खुल्ने समय एक घण्टा छोट्याइयो

काठमाडौं, 13 नोभेम्बर 2023

नेपाल-भारत सीमा जोड्ने खलंगा पुल खुल्ने समय एक घण्टा छोट्याइएको छ  ।

दार्चुला सदरमुकाम खलंगास्थित नेपाल–भारत सीमा जोड्ने झोलुङ्गे पुल खुल्ने समय एक घण्टा छोट्याइएको छ । सोमबारदेखि बिहान ६ बजे खुलेर साझ ६ बजे पुल बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार यसअघि सीमा पुल बिहान ६ बजेर खुला भई साँझ ७ बन्द हुँदै आएको थियो । दिनहरू छोटिँदै गएपछि साँझको समयमा रात परेपछि पुल बन्द हुने गरेको थियो ।

शीतकालीन समयमा छिट्टै अँध्यारो हुने भएकाले पनि नाका बन्द हुने समयमा हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । भारतसित सीमा जोडिएका अन्य पुलभन्दा यहाबाट धेरैको संख्यामा नेपाल–भारतका नागरिकहरू ओहोरदोहोर गर्ने गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...