Homeमनोरन्जन‘आफ्नो फिल्मको टिकट आफैँले किन्नुहुन्छ ?’ शाहरुख खानले दिए यस्तो जवाफ

‘आफ्नो फिल्मको टिकट आफैँले किन्नुहुन्छ ?’ शाहरुख खानले दिए यस्तो जवाफ

‘आफ्नो फिल्मको टिकट आफैँले किन्नुहुन्छ ?’ शाहरुख खानले दिए यस्तो जवाफ

दिल्ली, 13 जुलाई 2023

शाहरुख खानको फिल्म जवान छिट्टै सिनेमाघरमा रिलिज हुँदै छ । हालै जवान फिल्मको ट्रेलर रिलिज भएको छ । ट्रेलरलाई अहिलेसम्म करोडौँले हेरिसकेका छन् ।  यस्तोमा शाहरुख खानले पठान फिल्म झैँ जवानको पनि प्रचार सुरु गरेका छन् ।

 फिल्म

खान फिल्म प्रवर्द्धनमा फरक शैलीसहित उत्रिन्छन्।

फ्यानलाई आफूसँग जोड्न सिपालु छन् उनी।

रिलिजको मुखैमा रहेको फिल्म ‘जवान’को प्रवर्द्धनका लागि उनी रणनीतिक हिसाबले अगाडि बढिरहेका छन्।

फिल्म

 पछिल्लो समय उनको फिल्म पठानले कमाइको मामिलामा सबैखाले रेकर्ड तोड्यो।

चार वर्षपछि ठूलो पर्दामा आएका शाहरुख खानको अब रिलिज हुने फिल्म ‘जवान’प्रति धेरैको नजर छ।

शाहरुख खानले ट्विटरमा #AskSrk सहित प्रशंसकको प्रश्नको जवाफ दिए । शाहरुख खान यस्तो मौकामा यस्तै गर्छन् भनेर अब धेरैलाई थाहा भइसकेको छ ।

शाहरुखले एक एक गरी हरेक प्रश्नको जवाफ ट्विटरमा दिए । यो प्रश्न पहिले पनि सोध्ने गरिएको थियो । विशेष गरी त्यतिबेला जब पठान फिल्मले एक हजार करोडको कमाई गरेको थियो ।

हब ट्विटरमा शहजाद कुरैशीले प्रश्न सोधे, ‘तपाईं आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ ?’

शाहरुखले जवाफ दिए, ‘तपाईं के आफ्नो कामको तलब आफैँले दिनुहुन्छ ?’

फिल्म

दक्षिण भारतीय फिल्मका चर्चित निर्देशक एट्लीले जवानको निर्देशन गरेका हुन्। फिल्ममा दीपिका पादुकोणका साथै दक्षिण भारतीय स्टार नयनतारा र विजय सेतुपती पनि मुख्य भुमिकामा छन्।

 

 

 

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्…

  1. ‘ओ माइ गड २’ को टिजर रिलिज
  2. सीता दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...