Homeमनोरन्जन‘छक्का पन्जा ४’गत आर्थिक वर्ष २०७९–०८० मा धेरै कमाउने फिल्म

‘छक्का पन्जा ४’गत आर्थिक वर्ष २०७९–०८० मा धेरै कमाउने फिल्म

‘छक्का पन्जा ४’गत आर्थिक वर्ष २०७९–०८० मा धेरै कमाउने फिल्म

काठमाडौं, 20 जुलाई 2023

चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रदर्शन भएका नेपाली तथा विदेशी फिल्महरुको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरेको छ । बिहीबार बोर्डले उपलब्ध गराएको विवरणमा मुभी कोडअनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी फिल्मको ग्रस ‘छक्का पञ्जा–४’कलेक्सन सार्वजनिक गरिएको हो । कमाइसँगै रिलिज भएको मिति र टिकट बिक्री संख्या पनि सार्वजनिक भएको छ ।

नेपाली फिल्मतर्फ २०७९ फागुन १९ मा रिलिज भएको  ले सर्वाधिक १७ करोड ५२ लाख ९९ हजार १ सय ५९ रुपैयाँ ग्रस कलेक्शन गरेको छ भने सबैभन्दा कम २०७९ भदौ ३१ गते प्रदर्शनमा आएको फिल्म ‘सिवानी’ ले मात्र पाँच सय बीस रुपैयाँ कलेक्शन गरेको छ ।

आर्थिक वर्ष

विदेशी फिल्मतर्फ भारतीय फिल्म ‘पठान’ ले १३ करोड अट्ठाईस लाख आठ सय दश रुपैयाँ कलेक्शन गरेको छ । सबैभन्दा कम भोजपुरी फिल्म ‘रिश्तो का बटवरा’ ले दुई हजार एक सय साठी रुपैयाँ कलेक्शन गरेको छ ।

  • आर्थिक वर्ष

 

 

 

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्…

  1. ९ सय नेतालाई राप्रपाले तोक्यो भूगोलको जिम्मेवारी
  2. कुशल भुर्तेलले बनाए ३३ बलमै अर्धशतक

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...