Homeसमाचारनेपालबाढी–पहिरोका कारण  विभिन्न ठाउँमा राजमार्ग अवरूद्ध

बाढी–पहिरोका कारण  विभिन्न ठाउँमा राजमार्ग अवरूद्ध

बाढी–पहिरोका कारण  विभिन्न ठाउँमा राजमार्ग अवरूद्ध

काठमाडौं, 25 जुलाई 2023

अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण  विभिन्न ठाउँमा राजमार्ग अवरूद्ध बनेका छन् ।

सडक विभागका अनुसार देशभरका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेका छन् । बाढी पहिरोका कारण चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक (तमोर करीडोर) सडक, भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट सडक र भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट सडक अवरुद्ध बनेका हुन् ।

 बाढी–पहिरो

 यस्तै बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा (सिद्धार्थ राजमार्ग) सडक खण्ड अवरुद्ध पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

 त्यस्तै १९ वटा राजमार्ग एकतर्फी अवरुद्ध भएको विभागले जनाएको छ । विभागका अनुसार ९१ वटा राजमार्ग अवरुद्ध भएर पुन: खुलेका छन् ।

 

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्…

  1. ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार
  2. बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकताः भुसाल

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...