Homeमनोरन्जनरणवीर र आलियाप्रति कंगनाद्वारा आलोचना

रणवीर र आलियाप्रति कंगनाद्वारा आलोचना

रणवीर र आलियाप्रति कंगनाद्वारा आलोचना

दिल्ली, 1 अगस्ट 2023

विभिन्न कारणले चर्चा र विवादमा आइरहने बलिउड अभिनेत्री कंगना रनावतले फेरि एकपटक आफ्नो भनाइका कारण चर्चामा आएकी छन्।

कंगनाले  रणवीर सिह र आलिया भट्ट फिल्म रकी और रानीको आलोचना गरेकी छिन्।

रणवीर र आलिया

फिल्मप्रति प्रतिक्रिया जनाउँदै उनले फिल्म बकवास रहेको र निर्माता करण जोहरले ९० को दशकको आफ्नै फिल्मको नक्कल गरेको आरोप लगाएकी हुन्।

कंगनाले हालै रणवीर कपुर, आलिया र आफ्नी छोरीलाई नलिई आफ्नी आमा नितु कपुरलाई सरप्राइज दिन लण्डन पुगेको प्रसंग निकाल्दै भनेकी छिन् फर्जी जोडीको परिवारबाट हालै एक पारिवारिक यात्रामा पनि पत्नी र छोरीलाई वञ्चित गरिएको थियो।

रणवीर र आलिया

रणवीरको पितालाई फिल्म माफिया भन्दै उनले लेखेकी छन् माफिया पिताको दबाबमा विवाह गर्ने ती अभिनेतालाई पापाकी परिसँग विवाह गरेपछि तीनओटा फिल्मका सिरिजमा खेलाउने दाबी गरिएको थियो। अब भने ती अभिनेता नक्कली विवाहबाट छुट्कारा पाउने कोशिस गरिरहेका छन्। तर, दुःखको कुरा यो हो कि, यो भारत हो र यहाँ एकपटक विवाह भएपछि सकियो। अब सुध्रिनुहोला।

कंगनाको यो पोस्ट सामाजिक सञ्जालमा चर्चा र विवादको विषय बनिरहेको छ। बलिउडमा नातावाद र कृपावाद हाबी भएका कारण आफू जस्तो कलाकारलाई अघि बढ्न बढी संघर्ष गर्नुपरेको बताउँदै आएकी कंगना बेला बेला बलिउड स्टार किड्सको विरोधमा बोल्ने गर्छिन्। जसका कारण उनी कहिले चर्चा त कहिलो विरोध झेलिरहेकी हुन्छिन्।

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्

  1. पेट्रोल र डिजेलको मूल्य बढ्दै, सिलिन्डरमा १०० रुपैयाँले घट्दै
  2. टी-२० विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...