Homeसमाचारनेपालसीता दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण

सीता दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण

सीता दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण

काठमाडौं, 12 जुलाई 2023

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर मा पार्टीको झण्डा ओढाएपछि नेता–कार्यकर्ता, आफन्त र शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवंगत सीतालाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीहरु, विभिन्न पार्टीका शीर्ष नेता, माओवादी केन्द्रका नेता-कार्यकर्ता, कूटनीतिक नियोगका प्रतिनिधिलगायत पेरिसडाँडा पुगेका छन् ।

श्रद्धाञ्जली
श्रद्धाञ्जली
श्रद्धाञ्जली
श्रद्धाञ्जली

उनी लामो समयदेखि अस्वस्थ थिइन्।

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गरेका छन्। उनले माओवादीका महासचिव देव गुरुङलाई भेटेर पूर्वराजारानीको समवेदना सुनाएका थिए।

प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। मन्त्रिपरिषद्‌को बैठकले ‘प्रथम महिला’को रुपमा राजकीय सम्मानसहित दाहालको अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

दाहालको निधनपछि बसेको मन्त्रिपरिषद्‌को आकस्मिक बैठकले ‘प्रथम महिला’को दाहालको अन्तिम संस्कार गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्‌ बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिवंगत सीता दाहालको अन्त्यष्टिको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने भएको जानकारी दिइन्।

 

 

 

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्…

  1. स्वास्थ्यको मौलिक हक लेखिए पनि जनता वञ्चित
  2. एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा सुरु

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...