Homeसमाचारखेलकुदमेस्सीले २०२६ को विश्वकप नखेल्ने

मेस्सीले २०२६ को विश्वकप नखेल्ने

मेस्सीले २०२६ को विश्वकप नखेल्ने

दिल्ली, 15 जुन 2023

अर्जेन्टिना फुटबल टिमका कप्तान तथा स्टार फरवार्ड लियोनल मेस्सीले सन् २०२६ को फिफा विश्वकप नखेल्ने बताएका छन् ।

मेस्सी

गत वर्ष कतारमा आयोजना भएको फिफा विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाएपछि मेस्सीले बारम्बार आफूले २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रुपमा आयोजना हुने विश्वकप नखेल्ने बताउँदै आएपनि उनका समर्थकहरु भने आशावादी थिए ।

मेस्सी २०२६

अस्ट्रेलियाविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि चीनमा रहेका ३५ वर्षीय मेस्सीले कतारको विश्वकप नै आफ्ना लागि अन्तिम भएको तथा अबको विश्वकप नखेल्ने प्रस्ट पारे ।

Messi

 

 

यो समाचार पनि पढनुहोस्…

  1. नेपालमा शुक्रबार ५ विदेशी फिल्म रिलिज हुँदै
  2. यशले गरे रावण बन्न अस्वीकार
  3. मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेसनल २०२३
  4. विमानस्थलबाट जर्मन नागरिक पक्राउ
  5. रास्वपामाथि अन्य दलहरुबाट घेराबन्दी

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...