Homeमनोरन्जन‘दर्पण छायाँ २’ कलाकारले गरे इन्गेजमेन्ट

‘दर्पण छायाँ २’ कलाकारले गरे इन्गेजमेन्ट

‘दर्पण छायाँ २’ कलाकारले गरे इन्गेजमेन्ट

काठमाडौं, 20 जुन 2023

‘दर्पण छायाँ २’ कलाकार साहरा कार्की र फिरोज तिमल्सिनाले इन्गेजमेन्ट गरेका छन्। दुवैले अमेरिकामा इन्गेजमेन्ट गरेका हुन् । उनले सामाजिक सञ्जाल मार्फत तस्बिर शेयर गर्दै इन्गेजमेन्टको जानकारी दिए।

कलाकार

तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’बाट दुवैले अभिनयमा डेब्यु गरेका थिए । फिल्म अभिनय सिलसिलामा उनीहरुबीच प्रेम भएको थियो।फिल्ममा साहराको जोडी अभिनेता पुष्प खड्का थिए, भने फिरोज उनीहरुको घनिष्ट साथीको भूमिकामा थिए ।

साहराले ‘दर्पण छायाँ २’पछि कुनै फिल्म अभिनय गरेकी छैनन्।फिरोज ‘नेपाल आइडल’को प्रोड्युसर र ‘द भ्वाइस अफ नेपाल’को चिफ असिस्टेन्ट डिरेक्टर भए काम गरेका छन् । फिरोज र साहराले ‘मेरी प्रिया’ र ‘किन’ गीतको भिडियोमा पनि एकसाथ अभिनय गरेका छन् ।

कलाकार

 

 

यो समाचार पनि पढनुहोस्…

  1. नेपालसँगै भारतमा पनि ‘आदिपुरुष’को चर्को विरोध
  2. सरकारसँग पब्जी गेम बन्द गर्न सांसदको माग

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...