HomeFeatureअन्ततः बन्यो कोरोनाको खोप, ब्रिटेनमा आजदेखि खोप लगाउन शुरु

अन्ततः बन्यो कोरोनाको खोप, ब्रिटेनमा आजदेखि खोप लगाउन शुरु

नयाँ दिल्ली, 8 डिसेम्बर 2020

आजदेखि कोरोना भाइरस अर्थात कोभिड-१९ विरुद्धको खोप आमरुपमा प्रयोगमा आएको छ । ब्रिटेनले मंगलबार नै आयरल्यान्डकी ९० वर्षीया मार्गरेट कीनन नाम गरेकी एक बृद्धालाई पहिलो कोप लगाएर सुरुवात गरेको छ । उनले कोभेन्ट्रीमा रहेको युनिभर्सिटी हस्पिटलबाट खोप लिएकी हुन।

योसँगै ब्रिटेन खोप बनाउने पहिलो देश समेत भएको छ । अहिले प्रयोगमा ल्याइएको भ्याक्सीन अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले संयुक्त रुपमा विकास गरेका हुन । यो भ्याक्सीन पहिलो पटक मंगलबार बाटै आम रुपमा प्रयोगमा ल्याइएको हो ।

हाल आम रुपमा प्रयोगमा ल्याइएको भ्याक्सीन अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले संयुक्त रुपमा विकास गरेका हुन । यो भ्याक्सीन पहिलो पटक मंगलबारबाटै आम रुपमा प्रयोगमा ल्यायएको हो ।

ब्रिटेनले पहिलो चरणको बृद्ध बृद्धा र अग्र पंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रथामिकतामा राखेर खोप दिने बताएको छ। सोही अनुसार अहिले स्वास्थ्य कर्मचारी,  ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होममा काम गर्ने मानिसहरुलाई भ्याक्सीन दिइने जनाइएको छ । भ्याक्सीन लगाइसकेकाहरुलाई कार्ड दिएर क्रमस सबैमाझ यसको पहुँच पुर्याइने बताइएको छ ।

यो कोप ब्रिटेनले बेल्जीयमबाट खरिद गरेको हो । यसले प्रयोगका क्रममा ९५ प्रतिशत काम गरेको दावी गरेको थियो । ब्रिटेनले यो खोपको ४ करोड डोज अर्डर गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...