HomeFeatureअफगानिस्तानका फुटबल खेलाडीकाे अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु

अफगानिस्तानका फुटबल खेलाडीकाे अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु

काठमाण्डौ, 20 अगस्त 2021

केही दिन अघि अमेरिकी सैनिक विमानबाट खसेका मध्ये एक जना अफगानिस्तानको राष्ट्रिय फुटबल टीमका खेलाडी रहेको खुलासा भएको छ । अफगानिस्तानको काबुलमा तालिवानले आक्रमण गरेपछि आतिएर हवाइजहाजमा चढेर भाग्न खोजेका १९ वर्षीय जाकी अन्वारीको सैनिक विमानबाट खसेर मृत्यु भएको हो । अफगानिस्तानमा तालिबानको आतंक जनतामा यति धेरै हावी छ कि मानिसहरु कुनै न कुनै रुपमा देश छोड्न हतारमा छन्। जब एक विमान अगस्त १६ मा काबुल एयरपोर्टबाट उडेको थियो, उनीहरु ठाउँ पाउन सकेनन्, तीन जना मानिसहरु टायर क्लच गरेर झुण्डिए, तर उनीहरु उडान बाट खसे र मरे। अफगानिस्तानको राष्ट्रिय टिमका फुटबलर जाकी अन्वारीको नाम विमानबाट खसेर मृत्यु हुनेहरुमा परेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...