HomeFeatureअफगानिस्तान बम विष्फोटको बेला विमानस्थलमा रहेका 42 नेपाली सुरक्षित

अफगानिस्तान बम विष्फोटको बेला विमानस्थलमा रहेका 42 नेपाली सुरक्षित

अफगानिस्तान, 27 अगस्त 2021

अफगानिस्तानमा भएको, आत्मघाति बम विष्फोट पछि, काबुलमा रहेका नेपाली नागरिकहरु सुरक्षित स्थानमा रहेका, भारतस्थित नेपाली दुतावासले जनाएको छ। बम विष्फोटको बेला काबुल विमानस्थलमा 42 जना नेपाली नागरिकहरू स्वदेश फर्कन बिमान स्थल पुगेका थिए। काबुलमा आत्मघाती विस्फोट भएपछि नेपाली नागरिकहरु सुरक्षित स्थानमा रहेको भारतस्थित नेपाली दुतावासका  DCM रामप्रसाद सुवेदीले नेशनल लाईभ टिभीलाई जानकारी दिनु भएको छ। बम विष्फोट पस्चात विमानस्थलबाट 13 किलोमिटर टाढा उनीहरु सुरक्षित स्थानमा छन।नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले छिट्टै ती नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन विभिन्न स्तरमा कूटनीतिक पहल भइरहेको जानकारी दिए। अहिलेसम्म अफगानिस्तानबाट उद्धार गरिएका करिब 800 जना नेपाल फर्किएका छन्। त्यहाँ झन्डै 15 सय नेपाली रहेको तथ्याङ्क आफूसँग भएको सरकारी भनाइ छ। अफगानिस्तानबाट दिल्ली पुगेका नेपाली नागरिकहरु कोभिड 19 लाई मध्यनजर गर्दै भारत सरकारको सहयोगमा दिल्लीमा रहेको ऱ कोभिडको मापदण्ड पुरा गरिसके पछि नेपाल फर्काउने जनाएका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...