HomeFeatureअभिनेत्री आँचल शर्माको बिहे फागुनको अन्तिममा हुने

अभिनेत्री आँचल शर्माको बिहे फागुनको अन्तिममा हुने

काठमाडौं,८ फरवरी, २०२०
अभिनेत्री आँचल शर्मा ‘नाई नभन्नु ल २’बाट ठूलो पर्दामा देखिएकीे थिइन् । उनको बिहेको मिति तोकिएको छ । प्रेमी डा. उदिप श्रेष्ठसँग शर्माको बिहे फागुनको अन्तिम साता हुने बताइएको छ ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूको पारिवारिक सल्लाह र समझदारीका आधारमा नै बिहे हुन लागेको छ । बिहेको केही समयअघि फूलमाला समेत हुने शर्माले खुलाएकी छन् ।

विभिन्न म्युजिक भिडियोमा सक्रिय रहेकी शर्माले बिहे पछि पनि रंगमञ्चको दुनियाँ नछाड्ने घोषणा गरेकी छन् ।

बेलामौका मिडियासँगको विवादमा तानिने गरेकी शर्मा पछिल्लो समय फिल्ममा भन्दा पनि म्युजिक भिडियोमा अभ्यस्त थिइन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...