काठमाडौं, 29 अप्रैल 2023
काठमाडौंको नयाँ बानेश्वरमा शनिबार राष्ट्रिय युवा संघले प्रदर्शन गरेको हो। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेका छन भने मुल्य वृद्धि नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन्।