HomeFeatureअष्ट्रेलियाको आगलागी झण्डै ६ महिनासम्म

अष्ट्रेलियाको आगलागी झण्डै ६ महिनासम्म

सिड्नी, १४ फरवरी, २०२०

सिड्नी अष्ट्रेलियाको आवाधी क्षेत्रमा आगलागीले ठूलो क्षति र्पुयायो ।

अधिकारीहरुका अनुसार झण्डै ६ महिनासम्म यो आगलागी लागिरह्यो । अष्ट्रेलयाको इतिहासमै झण्डै ६ महिनासम्म आगलागी भएको यो यो पहिलो घटना हो । आगलागीसँगै भएको वर्षाले अग्नि नियन्त्रकलाई सहज बनाए पनि बाँधको सतह बढेर दुई वर्षमै उच्च रुप लिएको छ ।

न्यु साउथ वेल्सका अधिकारीहरुले भने त्यस क्षेत्रमा अझै आगलागी पूर्ण रुपमा निभ्न नसकिएको बताएका छन् । यद्यपि त्यस क्षेत्रको आगलागी नियन्त्रणण बाहिर भने छैन । यस्तै डढेलोले जम्मा एक सय ५० ठाउँको ६ हजार किलोमिटर क्षेत्र ओगटेको थियो । जहाँ ३३ जनाको मृत्यु हुनुका साथै कराडौं जनावरको ज्यान गयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...