HomeFeatureप्रणय दिवसको अवसर पारी रानीमहलमा प्रेमी–प्रेमिकाको भीड

प्रणय दिवसको अवसर पारी रानीमहलमा प्रेमी–प्रेमिकाको भीड

पाल्पा,१४ फरवरी, २०२०
पाल्पाको रानीमहल दरबारमा प्रणय दिवसको अवसरमा पुग्ने युवा–युवती तथा प्रेमी–प्रेमिकाको उल्लेख्य भीड लागेको छ ।

सच्चा प्रेम गर्ने युवा–युवतीहरुको लागि पाल्पाको रानीमहल प्रेरणादायक स्थान बन्दै गएको हो ।
प्रेम दिवसमा मात्र होइन, अन्य दिनमासमेत सयौं युवा–युवतीहरु प्रेमको प्रतीक रानीमहल पुगी आफ्नो प्रेम भाव व्यक्त गर्ने गर्दछन् ।

राणा खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा पाल्पाको कालीगण्डकी किनारामा रानीमहल दरबार निर्माण गरेका हुन् ।

राणा खड्गशमशेरले वि.सं. १९४९ सालदेखि रानीमहल दरबारको निर्माण सुरु गरी ६ वर्ष लगाएर वि.सं. १९५५ मा पूरा गरेका थिए ।

रानी तेजकुमारीकै इच्छाअनुसार खड्गशमशेरले तेजमहल निर्माण गरेका हुन् ।

५ नम्बर प्रदेश सरकारले प्रेमको प्रतीक रानीमहललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमासमेत घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...