असम गुवाहटी १०, जनवरी २०२०
पूर्वोत्तर राज्य असमको गुवाहटीमा तेस्रो खेलो इण्डिया खेललाई भव्य रुपमा उद्घाटन गर्नका लागि सम्पूर्ण तयारी भइसकेकोछ । तेस्रो युवा खेलमा देशका विभिन्न क्षेत्रबाट आएका ६ हजार पाँच सय खेलाडीहरुले 20 प्रतियोगितामा भाग लिइरहेका छन् । खेलकुद भारतका कार्यकारी अधिकारी अविनाश जोशीले गुवाहाटीसहित अन्य देशहरु पनि यो भव्य उद्घाटनमा सहभागी हुने बताउनुभयो । कार्यक्रममा असमका मुख्यमन्त्री सर्वानन्द सोनोवाल, केन्द्रीय खेल मन्त्री किरेन रिजिजु उपस्थित हुने र अन्य थुप्रै प्रतिष्ठित खेलाडीहरु पनि उपस्थित हुनेछन् ।
भारत असमको गुवाहाटीमा आजदेखि तेस्रो युवा खेल शुरु हुँदै
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































