HomeFeatureआसम मन्त्रीमण्डल विस्तार, थपिए दुई नयाँ अनुहार

आसम मन्त्रीमण्डल विस्तार, थपिए दुई नयाँ अनुहार

आसाम, 18 जनवरी 2020

आसममा सर्बानन्द सोनोवाल नेतृत्‍वाधिन मन्त्रीमण्डलममा दुइ नयाँ सदस्‍यहरूलाई सामेल गरिएको छ। तिनसुखिया र महामारा सिटबाट  भाजपा विधायक सन्जोय  किशन र जोगेन मोहनलाई राज्‍यमन्त्रीको रूपमा शपथ ग्रहण गराइएको हो। राज्‍यपाल जगदीश मुखीले उहाँहरूलाई राजभवनमा शपथ खुवाउनुभएको हो।

नयाँ मन्त्रीहरूका विभागको घोषणा आज साझसम्म गरिने छ। सोनोवाल मन्त्रीमण्डल सदस्‍य तपन कुमार गोगोइ र पल्‍लब लोचन दास लोकसभाको लागि चुनिएर राजीनामा दिएपछि दुइ पद रिक्त रहेको थियो।

यसैबीच भारतीय जनता पार्टीका प्रदेश अध्‍यक्ष रञ्जीत कुमार दासलाई अर्को कार्यकालको लागि पार्टी अध्‍यक्ष चुनिएको छ। केही दिनपछि यसको औपचारिक घोषणा गरिनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...