HomeFeatureउदयपुर जिल्लाको मालपोत कार्यालय कटारीद्वारा अनलाइन प्रणाली मार्फत भू–सेवा केन्द्र सुरु

उदयपुर जिल्लाको मालपोत कार्यालय कटारीद्वारा अनलाइन प्रणाली मार्फत भू–सेवा केन्द्र सुरु

उदयपुर, 22 अक्तूबर 2021

उदयपुर जिल्लाको मालपोत कार्यालय कटारीले अनलाइन प्रणाली मार्फत भू–सेवा केन्द्र सुरु गरेको  छ । मालपोत कार्यालयबाट हुने जग्गा दर्ता तथा नामसारी अनलाइनबाट नै हुने व्यवस्था कार्यान्वयनमा ल्याईएको हो । मालपोत कार्यालयमा भू–सेवा केन्द्र लागू भएपछि लिखित रुपमा भइरहेको काम भने पूर्ण रुपमा बन्द हुने बताइएको छ । भू–सेवा सञ्चालन भएको अवस्थमा लिखित पास गर्न नपाईने र सबै काम अनलाईनबाट हुने मालपोत कार्यालय कटारीका प्रमुख नेत्रराज भण्डारीले जानकारी दिनुभयो । भू–सेवा केन्द्रको सुरुवातपछि मालपोतको सम्पूर्ण लेखापढी सेन्टर भू–सेवा केन्द्रमा रुपान्तरण हुनेछन् । जग्गासम्बन्धी सम्पूर्ण काम अनलाइन प्रविधिबाट हुने भएकाले भू– सेवा बाट सेवा लिदा सरल र सहज भएको सेवाग्राहीले बताएका छन । भू–सेवा केन्द्रमार्फत हस्तलिखित जग्गाधनीपूर्जा विस्थापित हुने र कार्यलयमा भीडभाड समेत बन्द हुने मालपोत कार्यलय कटारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...