HomeFeatureउदयीमान नेता नविन्द्रराज जोशीको निधनले काँग्रेसलाई अपुरणीय क्षति: रामचन्द्र पौडेल

उदयीमान नेता नविन्द्रराज जोशीको निधनले काँग्रेसलाई अपुरणीय क्षति: रामचन्द्र पौडेल

काठमाण्डौ,7 अप्रैल 2021

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नविन्द्रराज जोशीको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको बताउनुभएको छ। नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले बुधबार स्वर्गीय जोशीको १३ औं पूण्यतिथिका दिन राष्ट्रिय सभागृहमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै वरिष्ठ नेता पौडेलले कर्म र विचारको संयोग भएका उदयीमान नेताको निधनले कांग्रेसलाई अपुरणीय क्षति भएको बताउनुभएको हो।

उहाँले भन्नुभयो नविन्द्रराज जोशीको बारेमा हामी सबैलाई थाहा छ एउटा लोकपृय नेता, अत्यन्त लोकपृय नेता, विचारवान नेता, विचारशिल नेता र कार्मशिल नेता, विचार मात्र होइन कर्म र विचार दुईवटैको संयोग, इमान्दारिता मात्र होइन योग्यता र इमान्दारिता दुईवटैको संयोग नविन्द्रराज जोशी एक होनहार, उदयीमान नेता आज नेपाली कांग्रेसले गुमाएको छ । यो घडीमा हामी सम्पूर्ण कांग्रेसजनहरु नेपालका लोकतन्त्रवादीहरु र नविन्द्रजीका सबै शुभचिन्तक, परिवारजन देखी लिएर समस्त नेपालका सचेत नागरिकहरु वास्तवमा यो अभावलाई, उहाँको यो निधनलाई अत्यन्त ठूलो क्षतिको रुपमा लिएका छन सबैले, र लोकतान्त्रिक आन्दोलनको उदयीमान ताराको अस्त भएको छ ।

नेता जोशीले मन्त्री हुँदा वा लोकतान्त्री आन्दोलनको जुनसुकै बेला पनि कसैसँग सम्झौता नगरी लड्दै आउनुभएको कुरा पनि वरिष्ठ नेता पौडेलले स्मरण गर्नुभयो । अनुचित किसिमका सम्झौता जतिसुकै दवाव परेपनि स्वीकार नगरी देश र जनताको सेवामा खटिने निष्ठा र नैतिकताको प्रतिक नविन्द्रराज जोशी रहनुभएको पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...