HomeEnglishएनडीए सरकार, आगामी 5 वर्षमा नक्सलवाद र पूर्वोत्त रको विद्रोहलाई समाप्तर गर्न...

एनडीए सरकार, आगामी 5 वर्षमा नक्सलवाद र पूर्वोत्त रको विद्रोहलाई समाप्तर गर्न प्रतिबद्ध छ: अमित शाह

नयाँ दिल्ली/ 23 दिसम्बर

गृहमन्त्री अमित शाहले एनडीए सरकार आउँदो पाँच वर्षमा आतंकवाद, नक्सलवाद तथा पूर्वोत्तरको विद्रोहलाई पूर्णरुपमा अन्त्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । सोमबार नयाँ दिल्लीमा 32वें खुफिया ब्यूरो शताब्दी व्याख्यानमा बोल्दै गृहमन्त्रीले यस्तो बताउनुभएको हो । राष्ट्रीय सुरक्षाको चुनौतिहरुको कुशलतापूर्वक समाधान गर्न खुफिया ब्यूरो-आईबीको प्रशंसा गर्दै गृहमन्त्रीले खुफिया ब्यूरोले पछिल्लो पाँच वर्षमा आतंकी संगठनहरुको मोड्यूल्सलाई समाप्त गर्न सफलता प्राप्त गरेको बताउनुभयो । उहाँले खुफिया ब्यूरोले पूर्वोत्तर क्षेत्रमा विद्रोहसँग लड्न पनि महत्वपूर्ण भूमिका निभाएको बताउनुभयो । आईबीलाई राष्ट्रीय सुरक्षा संयन्त्रको मस्तिष्क भएको भन्दै गृहमन्त्रीले आईबीले आतंकवाद र माओवादलाई नसहने गरि नीति लागू गर्नमा सँधै सदत गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...