HomeFeatureओली–नेपालबीच भेटवार्ता, वार्ता सकारातमक भएको अनुमान

ओली–नेपालबीच भेटवार्ता, वार्ता सकारातमक भएको अनुमान

काठमाण्डौ, 22 अप्रिल 2021
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज (बिहीबार) पनि भेटवार्ता भएको छ । करिब डेढ महिना लामो संवादहीनता तोडदै दुवै नेताबीच बुधबार काठमाडौंको नक्साल स्थित होटल मेरियटमा भेटवार्ता भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच सोही होटलमै करिब डेढ घण्टा कुराकानी भएको छ  । कुराकानी सकारात्मक रहेको प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले बताउनु भयो । आफू दुई नेता बीचको वार्तामा नबसेको भएपनि वार्ता पछि दुवै नेताहरु प्रफुल्ल भएर निस्किएको देखिएकोले वार्ता सकारातमक भएको अनुमान गर्न सकिने उहाँले बताउनुभयो ।

वार्ता सकारात्मक भएको र अव फेरी पनि एक दुई दिनमा वार्ता हुने दुगडले बताउनुभयो । एमाले विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला पार्टीका प्रमुख दुई नेताबीच बुधबार यता दोस्रोपटक भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...