HomeFeatureकश्मिरमा हिमपात जन–जीवनमा प्रभाव

कश्मिरमा हिमपात जन–जीवनमा प्रभाव

नयाँ दिल्ली, १३ जनवरी २०२०
कश्मीरी उपत्यका र जम्मु क्षेत्रका पहाडी क्षेत्रहरुमा हिमपातका कारण जन–जीवनमा प्रभाव पारेको छ । हिमपातले श्रीनगर विमानस्थलमा विघटन गरेको छ । जवाहर सुरुगंमा हिजो परेको हिमपातले श्रीनगर राष्ट्रिय राजमार्ग बन्दका कारण सवारी साधन ठप्प भएको थियो ।

वरिष्ठ प्रहरी अधीक्षक, राष्ट्रिय राजमार्ग जम्मु जे.एस जवाहर टनेल क्षेत्रमा भारी हिमपात भई फिसनल सडकका कारण राष्ट्रिय राजमार्ग राती ८ बजे बन्द भएको जौहरले बताउनु भयो । उहाँले जनतालाई यात्राको लागि निस्कनुभन्दा पहिले नजिकको ट्राफिक प्रहरीहरुबाट सडकको बारे जानकारी लिन अपिल गर्नुभएको छ ।

कश्मीरीका धेरैजसो भागहरुमा हिजो  हल्का वर्षा र हिमपात परेको थियो । मौसम विभागले कश्मीरको मैदानमा हल्का देखि मध्यम वर्षा भएको र उपत्यका, जम्मु र लद्दाखको पहाडी क्षेत्रमा भारी हिमपात परेको जनाएका छन् । मौसम विभागले आज पनि सम्पुर्ण कश्मीर उपत्यकामा भारी हिमपात पर्ने पुर्वाअनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...