नयाँ दिल्ली, १३ जनवरी २०२०
जम्मु–कश्मीरको पलुवामा जिल्लाको त्राल तहसीलमा हिजबुल आतंकवादी संगठनको हिजबुल मुजाहिदीनका शीर्ष कमाण्डर तीन आतंककारी मारिएका छन् । घटनास्थलमा हतियार र गोली सहित बरामत गरिएको थियो ।
कश्मीर कुमारमण्डलका एक प्रहरी महानिरीक्षक विजय कुमारले हिजबुलका शीर्ष कमाण्डर हमद खान र उनका अन्य दुई साथीहरुको हत्या राज्यका लागि आतंकवादको विरुद्ध ठुलो सफलता रहेको बताउनु भयो ।
उनीहरुले जम्मु कश्मीरप्रहरीका पुर्व सैनिक र हिजबुल कमाण्डर नावेद बाबु र एक प्रहरी अधिकारी पक्राउ परेको बताएका छन् । एक प्रश्नको उत्तरमा पक्राउ परेका प्रहरी नायब उपरीक्षक देविन्दर सिंह र आतंककारीहरु बिचको सम्बन्धको छानबिन भइरहेको छ ।
कुलगम जिल्लामा देविन्दर सिंहको विरुद्ध एफआईआर लगाइएको छ । सुरक्षा स्रोतहरुले राष्ट्रिय अनुसन्धान अदालतले यो मुद्धा लिन सक्ने बताए ।
जम्मु–कश्मीरको पलुवामा भिडन्त हुँदा तीन आतंकवादी मारिए
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































