HomeFeatureकार्यकर्ताले पाँच वर्ष राजनीति गर्दा करोडौं कमाउँछ, तर शिक्षकले ३० वर्ष पढाउँदा...

कार्यकर्ताले पाँच वर्ष राजनीति गर्दा करोडौं कमाउँछ, तर शिक्षकले ३० वर्ष पढाउँदा रित्तो हात घर फर्कन्छ !

काठमाडौं,२ फेब्रुअरी
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य मणि थापाले कम्युनिस्ट सरकारले समाजवादी शिक्षाका लागि शिक्षकहरुलाई सहज रुपमा परिचालित गर्नुपर्ने बताएका छन् ।

नेता थापाले समाजको वस्तुगत अध्ययन बिना शिक्षाको समाजवादी मोडालिटी तय गर्न नसकिने बताए । थापाले भने, ‘थुप्रै शिक्षकहरु प्रधानमन्त्री भएका छन्, मन्त्री भएका छन्। तर, शिक्षकहरुका समस्या समाधान भएका छैनन्। तसर्थ हामीले भावनामा बगेर होइन, वस्तुगत धरातलमा उभिएर समस्या समाधान गर्नुपर्छ।’

नेता थापाले नेपाली राजनीतिमा ठूलो विकृति भित्रिएको बताए। उनले भने, ‘एउटा शिक्षकले ३० वर्ष पढाउँछ। तर, रित्तो हात घर फर्कन्छ। तर, एउटा कार्यकर्ताले पाँच वर्ष राजनीति गर्दा करोडौं कमाउँछ। हाम्रो समस्या यहाँनिर छ। राजनीतिमा आज जुन आकर्षण छ, त्यो निष्ठाको आकर्षण होइन, साधन स्रोत हडप्ने आकर्षण हो। यसले विचलनमा लैजान्छ।’

‘शिक्षकहरु उपयोगका साधन होइनन्। नेपालको शैक्षिक आन्दोलन सकिएको छैन’ नेता थापाले भने, ‘शिक्षकहरुको जागरण बिना समाजवादी शिक्षा प्रणाली स्थापित गर्न सकिँदैन। त्यसका लागि शिक्षकहरुको राजनीतिक जागरण र आन्दोलन जरुरी छ। त्यसैले कम्युनिस्ट पार्टीले शिक्षकहरुलाई राजनीति बाहिर राख्न सक्दैन।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...