HomeFeatureनायिका पूजालाई प्रश्न–‘धेरै फिल्म गर्दा पछि काम नै नपाइएला भन्ने डर छैन...

नायिका पूजालाई प्रश्न–‘धेरै फिल्म गर्दा पछि काम नै नपाइएला भन्ने डर छैन ?’

नयाँदिल्ली, २ फेब्रुअरी
नेपालकी चलचित्रकी नायिका पूजा शर्मा पछिल्लो समयकी व्यस्त नायिका हुन् । उनले, एकपछि अर्को चलचित्र साइन गरिरहेकी छिन् ।
यो बर्ष मात्र उनले ५ वटा चलचित्रको छायांकन सक्ने पक्का देखिएको छ । बिहिबार शुभसाइत भएको चलचित्र ‘मन परेसी’सँगै उनले ५ वटा चलचित्रको छायांकन यो बर्ष सक्ने छिन् । यो बर्ष उनले ‘सम्हालिन्छ कहिले मन, पोई पर्यो काले, म यस्तो गीत गाउँछु २ र संझना विर्सना’को छायांकन सकिन् ।
पूजाले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रै व्यापार गरेपछि उनको क्रेज चुलिएको हो । निर्माता पनि उनलाई लिएर चलचित्रमा काम गर्न लालयित छन् । तर, यसरी एकपछि अर्को चलचित्रमा साइन गर्दा पछि काम नै नपाइने डर हुन्छ । के पूजाले यो बिषयमा सोचेकी छिन् त ?
पूजा भन्छिन्–‘मैले काम एकपछि अर्को चलचित्रमा गरेपनि रिलिज भने एकसाथ हुने होइन । फेरि, चलचित्रको कथा मन परेपछि कुनै पनि कलाकारले छाड्न सक्दैन । मैले पनि यही नै गरेको हुँ ।’

यी मध्ये यो बर्ष दर्शकमाझ ‘पोई पर्यो काले’ रिलिज भैसकेको छ भने ‘म यस्तो गीत गाउँछु २’ फागुणको २५ गतेबाट रिलिज हुँदैछ । नायिका शर्माका अन्य तीन चलचित्र आउँदो बर्ष रिलिज हुने पक्का छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...