HomeFeatureकोरोनाका कारण भारतको महाराष्ट्रमा एक नेपालीको निधन

कोरोनाका कारण भारतको महाराष्ट्रमा एक नेपालीको निधन

मुम्बई , 25 अप्रिल 2021, लोकेन्द्र सेर्पाली 

भारतको महाराष्ट्रको नाशिकमा एक नेपालीको मृत्यु भएको छ । पश्चिम रुकुम चौरझारी नगरपालिका- 7 घर भइ भारतको महाराष्ट्रको नाशिकमा रहदै आएका दिलिप बि.क.को कोरोनाका कारण असामयिक निधन भएको छ । दिलिप विगत 35 बर्षदेखि महाराष्ट्रमा श्रीमती सहित एक छोरा र एक छोरी सहित बस्दै आएका थिए । उनको यहि अप्रिल 21 तारीखका दिन कोरोनाबाट निधन भएको थियो । प्रगतिशील नेपाली समाज समिति भारतका केन्द्रीय  कोषाध्यक्ष महोन बिश्वाकर्माका अनुसार दिलिप प्रगतिशील नेपाली समाज समिति भारत महाराष्ट्र राज्य  नाशिक जिल्ला सदस्य समेत थिए । उनको निधनप्रति प्रगतिशील नेपाली समाज भारतका अध्यक्ष प्रकाश नेपाली र महासचिव लोकेन्द्र सेर्पालीको संयुक्त विज्ञप्तिमार्फ उनको मृत्युबारे दुख व्यक्त गर्दै उनको निधनले अपूर्णीय क्षति पुगेको बताएका छन । उनको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तपतः परिवारप्रति हार्दिक सम्वेदना समेत प्रकट गरेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...