HomeFeatureकोरोना भाईरससँग निप्टन दिल्ली पूर्ण रूपमा तयार छः मुख्यमन्त्री केजरीवाल

कोरोना भाईरससँग निप्टन दिल्ली पूर्ण रूपमा तयार छः मुख्यमन्त्री केजरीवाल

नयाँ दिल्ली, 8 मार्च 2020

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नोवल कोरोना भाईरस (कोविड-19) सँग निप्टन राष्ट्रिय राजधानी दिल्ली पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै डराउने आवश्यकता नभएको बताउनुभएको छ। आईतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले सम्भावित संक्रमणबाट बच्न पीडित मानिसहरूको लागि 25 अस्पतालहरूमा 168 आईसोलेशन शैय्या बनाइएको जानकारी दिनुभयो। उहाँले सरकारले डी.टी.सी. र कलस्टर बसहरू तथा मेट्रोका अतिरिक्त अस्पतालहरूलाई पनि प्रतिदिन संक्रमण मुक्त बनाउनको लागि आदेश दिएको बताउनुभयो।
मुख्यमन्त्रीले पछिल्लो 14 दिनमा विदेश यात्राबाट फर्केकाहरूको बारेमा जानकारी प्रदान गर्न दिल्लीवासीहरूलाई अपील गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...