HomeFeatureकोरोना भाईरस परीक्षणका लागि सुदूरपश्चिमबाट हालसम्म 1 हजार बढीकोे नमुना संकलन

कोरोना भाईरस परीक्षणका लागि सुदूरपश्चिमबाट हालसम्म 1 हजार बढीकोे नमुना संकलन

धनगढी, 8 अप्रेल/ हिम शाह

कोरोना भाईरस (कोभिड –19) परीक्षणका लागि सुदूरपश्चिमबाट हालसम्म 1 हजार बढीकोे नमुना संकलन गरिएको छ। बुधबार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार 1 हजार 1 जनाको नमुना संकलन गरिएको हो।

मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार संकलन गरिएका नमुना मध्ये 1 सय 84 जनाको मात्रै रिपोर्ट आएको छ। जसमा 4 जना कोरोना पोजेटिभ केहि दिन अगाडी आएका थिए भने बाकी 1 सय 80 जनाको रिपोर्ट नेगेटिभ आएको छ। उहाँका अनुसार अब 8 सय 17 जनाको परीक्षण रिपोर्ट आउन बाकी रहेको छ।

प्रदेशका विभिन्न अस्पताल, र्यापिड टेष्टको टोली र नेपाली सेनाको टोलीले अहिलेसम्म 1 हजार 1 जनाको नमूना संकलन गरेका हुन्। नमूना संकलनको कार्यलाई तिव्रता दिइएको भएपनि परीक्षण भने निकै सुस्त भइरहेको छ।
बुधबार प्रदेशमा स्थापना भएको कोरोना भाईरस परीक्षण प्रयोगशालामा 6 र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा 4 जनाको मात्रै नमूना परीक्षण गरिएको हो। 1 सय 84 वटा थ्रोट स्वावको नमूना परीक्षण भएकोमा अहिलेसम्म चार जना बाहेक सबैकको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...