HomeFeatureक्याम्पस वाइफाई सोलुसन’ सार्वजनिक

क्याम्पस वाइफाई सोलुसन’ सार्वजनिक

काठमाडौं, 23 अप्रैल 2022

डिस मिडिया नेटवर्कले ‘क्याम्पस वाइफाई सोलुसन’ सार्वजनिक गरेको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान ईन्फोटेकमा पत्रकार सम्मेलन गर्दै डिश मिडियाले क्याम्पस वाईफाई सोलुसन सार्वजनिक गरेको हो । क्याम्पस वाइफाईको एउटा डिभाइसबाट एकै ठाउँमा धेरैले इन्टरनेट प्रयोग गर्न सक्नेगरी नयाँ प्रोडक्ट ल्याएको डिस मिडिया नेटवर्कले जनाएको छ । क्याम्पस वाइफाई सोलुसन हुवावेले विकास गरेको वाइफाई ६ प्रविधिमा आधारित रहेको डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिनुभयो । आचार्यले डेढ वर्षमा डिस होम फाइबरनेटसंग १ लाख २० हजार ग्राहक जोडिएको जानकारी दिनुभयो । वाइफाई ६ भविष्यको प्रविधि भएकाले नेपालमा यसको प्रयोग बढ्ने उहाको भनाई छ । नयाँ प्रोडक्टले वाइफाईको रेन्ज नपुग्ने ठाउँमा पुर्याउने र नेट नचल्ने समस्या पनि समाधान हुने डिस मिडिया नेटवर्कले जनाएको छ । डिजिटलाइज क्षेत्र बनाउन होटल, रिसोर्ट, बैकिङ लगायतका क्षेत्रमा यसको प्रयोग गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...