HomeFeatureगणतन्त्र दिवस समारोहको सम्पूर्ण तयारी पूरा

गणतन्त्र दिवस समारोहको सम्पूर्ण तयारी पूरा

नयाँ दिल्ली, 25 जनवरी 2020 

71-औँ गणतन्त्र दिवस समारोहको सम्पूर्ण तयारी पूरा गरिएको छ। मुख्‍य समारोह भोली नयाँ दिल्लीस्थित राजपथमा हुनेछ। राजपथमा राष्‍ट्रपति रामनाथ कोविन्दले परेडको सलामी ग्रहण गर्नुहुनेछ। यस वर्ष ब्राजीलका राष्‍ट्रपति जाइर मेसियस बोल्‍सुनारो गणतन्त्र दिवसको  मुख्‍य अतिथि हुनुहुन्छ। 16 राज्‍य तथा केन्द्रशासित प्रदेशहरू र 6 मन्त्रालयले गणतन्त्र दिवस परेडमा भाग लिनेछन्।

यस वर्ष गणतन्त्र दिवस परेडको मुख्‍य आकर्षण भर्खरै सामेल गरिएको चिनूक र अपाचे हेलीकप्‍टर सहित सुखोई अनि अत्‍याधुनिक सानो हेलीकप्‍टरको फ्लाई पास्‍ट रहनेछ। केन्द्रीय रिजर्व पुलिस बलको  महिला दलको मोटर साइकल प्रदर्शन तथा सशस्‍त्र सेना, अर्द्धसैनिक बल, दिल्‍ली पुलिस, एन.सी.सी.-को टुकडी तथा सेनाको 13 ब्याण्डहरूको मार्च पनि आकर्षणको केन्द्र बन्नेछ।

यसै बीच कुनै अप्रिय घटना नघटोस् भनेर राष्‍ट्रिय राजधानी क्षेत्रमा दिल्‍ली पुलिस तथा अन्‍य केन्द्रीय सुरक्षा बलहरूका सुरक्षा कर्मीहरू खटाइएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...