HomeFeatureचुनावपछि नेकपा एमालेको हाल बेहाल हुने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार...

चुनावपछि नेकपा एमालेको हाल बेहाल हुने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दावी

काठमाडौं, 24 नवम्बर 2021

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा एमालेको हाल बेहाल हुने दावी गर्नुभएको छ । बुधबार जनकपुरधाममा पार्टी प्रवेश तथा प्रदेश कार्यालयको उद्घाटन कार्यक्रमअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले जनताले एमालेलाई विश्वास नगर्ने भन्दै अबको चुनावपछि एमालेको अवस्थामा बेहाल हुने दाबी गर्नुभएको हो । उहाँले अहिले केपी ओलीले सूर्यको धाक देखाएर केही गर्न नसक्ने बताउनुभयो । उहाँले नेपालमा रहेका सबै समूदायलाई समान अधिकार दिन प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । त्यस्तै पार्टी प्रवेश कार्यक्रममा नेपालले, नागरिकता विधेयकमा देखिएको समस्या जति सक्दो समाधान हुने र सम्पूर्ण नेपालीले नागरिकताको हक पाउने बताउनुभयो । त्यस्तै, उहाँले जनकपुर जयनगर रेल सुचारु गर्न सक्दो पहल भईरहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाउनु नै न्यायोचित हुने भन्दै सहमतिमा प्रदेशको नाम टुङ्गो लगाउनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई एकीकृत समाजवादी प्रवेश गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...