HomeFeature ‘चोट लागेको बेला नुन चुक बोकेर नआउनु होला’: लामिछाने

 ‘चोट लागेको बेला नुन चुक बोकेर नआउनु होला’: लामिछाने

काठमाडौं, 17 अप्रैल 2023

लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) सोमबार बिहान घाइते अवस्थामा भेटिएका थिए। उनी चितवनको भरतपुर महानगरपालिका–११ मा रहेको तीनतले घरको छतबाट खसेको प्रहरीले जनाएको छ। अहिले उनी चितवन मेडकिल कलेजमा उपचाररत छन्।

रवि लामिछानेले आफ्ना चालक घरको छतबाट खसी घाइते भएको विषयमा प्रारम्भिक प्रतिक्रिया दिएका छन्। चालक थापाको अवस्था सुधारिएको उल्लेख गर्दै लामिछानेले यस्तोबेला नुनचुक नलगाउनसमेत आग्रह गरेका छन्। चुनावी प्रचारमा रहेका उनले यस विषयलाई स्तरहीन राजनीतिकरण नगर्नसमेत भनेका छन्। ‘म नेताभन्दा पहिले मानिस हुँ।  म पनि थाक्छु, गल्छु। मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहीन बनेर  राजनीतिकरण नगर्नु होला,’ फेसबुकमा लामिछानेले भनेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...