HomeFeatureजनकपुरमा अयोध्या-जनकपुर सम्बन्ध कायम रहोस भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रदर्शन

जनकपुरमा अयोध्या-जनकपुर सम्बन्ध कायम रहोस भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रदर्शन

धनुषा, 18 जुलाई

राम जन्मभूमि अयोध्याबारेको बयानको विरोध गर्दै जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शनिवार हिन्दू संघ-संगठनहरुले जनकपुरमा प्रदर्शन गरेका छन । साधुसन्तसहित हिन्दू युवा परिषद् नेपाल, विश्व हिन्दू परिषद, हिन्दू परिषद नेपाल, रामानन्दीय वैष्णव संघलगायत संगठन जनकपुरको रामानन्द चोकमा जम्मा भएर नगर परिक्रमा गरेका हुन ।

प्रदर्शनमा भेला भएका साधुसन्तहरुले ‘धर्म र आस्थामाथिको राजनीति बन्द गर’, ‘हिन्दुत्वता नै राष्ट्रियता हो’, ‘धर्म निरपेक्षता मुर्दाबाद’, ‘तथ्यहीन विवाद बन्द गर’, ‘केपी ओली मुर्दाबाद’लगायतका नारा लगाएका थिए ।

भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सीताको विवाह भएको अयोध्या भारतमा नभइ नेपालकै पर्साको ठोरीमा रहेको भन्दै भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि सांस्कृतिक आक्रमण गरेको बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले राम जन्मस्थल सम्बन्धमा विवादित बयान दिएपछि नेपाल–भारतमा त्यसको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...