HomeFeatureजम्मू एवम् कश्मीरमा लगानी आकर्षित गर्न सरकारद्वारा बृहत औद्योगिक नीतिको प्रस्ताव

जम्मू एवम् कश्मीरमा लगानी आकर्षित गर्न सरकारद्वारा बृहत औद्योगिक नीतिको प्रस्ताव

नयाँ दिल्ली, 23 जनवरी 2020

केन्‍द्र सरकारले केन्‍द्र शा‍सित प्रदेश जम्‍मू एवम् कश्‍मीरमा विशाल मात्रामा लगानी आकर्षित गर्न छिट्टै बृहत औद्योगिक नीतिको घोषणा गर्नेछ। केन्‍द्रीय मन्त्री सोम प्रकाशले हिजो जम्‍मूमा स्‍थानीय उद्योग तथा व्‍यापार संगठनका प्रतिनिधीहरूसंगको भेटघाटमा सो जानकारी दिनुभएको हो। उहाँले यो नीति सबै सम्बन्धित पक्षहरूको लागि फाईदाजनक हुने र यसले उद्योगहरूको विकास अनुकूल वातावरण तयार पार्ने बताउनुभयो। केन्‍द्र सरकारले स्‍थानीय उद्योगहरूलाई आवश्यक सहायता उपलब्ध गराएर उनिहरूलाई प्रतिस्‍पर्धी बनाउने अवसरहरू सिर्जना गर्ने पनि उहाँले बताउनुभयो। उहाँले अनेकन राजनीतिक तथा आर्थिक बाधाअड्चनहरूका कारण क्षेत्रका औद्योगिक कारोबारी र अन्‍य मानिसहरू विकासको अवसरबाट बन्चित भइरहेको बतउनुभयो मन्त्री प्रकाशले जम्‍मू एवम् कश्‍मीरका मानिसहरूसित समग्र देशको प्रगति गर्ने इच्‍छाशक्ति तथा संकल्‍प भएको बताउनुभयो।

त्यसैगरी केन्‍द्रीय मन्त्री रवि शंकर प्रसादले हिजो श्रीनगरमा महिला डाकघरको उद्घाटन गर्नुभयो। यस अवसरमा उहाँले केन्‍द्र सरकारले जम्‍मू एवम् कश्‍मीरका युवाहरूको सर्वाङ्गीण विकास तथा समृद्धिको लागि अथक प्रयास गरिरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...