HomeFeatureटि-२० को कप्तानी छाड्ने विराट कोहलीको घोषणा

टि-२० को कप्तानी छाड्ने विराट कोहलीको घोषणा

काठमाण्डौ, 16 सितम्बर 2021

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले अक्टोबरमा हुने टी-२० विश्वकपछि टी-२० फर्म्याटमा भारतीय टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन्। सामाजिक सन्जाल ट्वीटरमा एक विज्ञप्ति निकाल्दै कोहलीले तीनवटै फर्म्याटमा पछिल्ला ५/६ वर्ष कप्तानी सम्हाल्दा ‘वर्कलोड’ धेरै भएको भन्दै टी-२० फर्म्याटमा कप्तानी छाड्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले आफ्ना निकटहरुसँगको धेरै छलफलपछि यो निर्णयमा पुगेको समेत बताएका छन्। यो अक्टोबरमा दुबइमा हुने टी-२० विश्वकपपछिबाट टी-२० फर्म्याटको कप्तानी छाड्ने निर्णय गरेको छु। मैले यसबारेमा बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र सेक्रेटरी जय शाहसँग कुरा गरिसकेको छु’, उनको विज्ञप्तिमा भनिएको छ, ‘मेरो क्षमताले भ्याएसँग भारतीय क्रिकेटको सेवामा लागिरहने छु।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...